पूर्वबाट आउँदै गरेको बस त्रिशुलीमा खस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
पूर्वबाट आउँदै गरेको बस त्रिशुलीमा खस्यो

सारांश

  • काठमाडौं ।
  • पूर्वबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहानै त्रिशुलीमा खसेको छ ।
  • काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुलीमा खसेको बताइएको छ ।

काठमाडौं । पूर्वबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहानै त्रिशुलीमा खसेको छ । काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुलीमा खसेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस आउँदै गर्दा त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?