आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय

सारांश

  • काठमाडौं, १० माघ ।
  •  फागुन ११ मा रिलिज हुने ‘पन्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ ।
  • राजधानीमा एक कार्यक्रमकाबिच फिल्मको बुधबार ट्रेलर रिलिज गरिएक हो ।

काठमाडौं, १० माघ । फागुन ११ मा रिलिज हुने ‘पन्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबिच फिल्मको बुधबार ट्रेलर रिलिज गरिएक हो । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

त्यस्तै फिल्ममा सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, बिमला गिरी, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतको पनि अभिनय छ । सामाजिक कथामा निर्माण भएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजेश शाहीको लगानी रहेको छ । सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटा/बिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raj Tamang

    Dami xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?