महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित

सारांश

  • विराटनगर १,चैत।
  •   विराटनगर मा जारी महिला साफ च्याम्पिएनिसप अन्तर्गत आज भएको खेलमा श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ।
  •   शहिद रङ्गशालामा  भएकाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल ले पराजित गरेको छ ।

विराटनगर १,चैत।  विराटनगर मा जारी महिला साफ च्याम्पिएनिसप अन्तर्गत आज भएको खेलमा श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ।  शहिद रङ्गशालामा  भएकाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल ले पराजित गरेको छ ।

खेलकाे दुबै गाेल  श्रीलङ्काकाे तर्फबाट  चलानीकुमारी ईकानायाकीले गरिन्।खेलको  ३५ मिनेटमा पहिलाे गाेल गरेकी चलानीकुमारीले ५० मिनेटमा  माल्दिभ्सका लागि अर्काे गाेल थपेकी थिईन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?