ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
४८० पटक हेरिएको
Shares
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने

सारांश

  • ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि एकेडेमीले दुई कर्मचारीलाई जिम्मेवार ठहर्‍याएको छ ।
  • र, आइन्दा उनीहरुलाई काम नदिने निर्णय लिएको छ ।
  • एकाउन्टेन्सी र्फम प्राइस वाटर हाउसकूप (पीडब्लुसी) सँगको सम्वन्धलाई पनि पुनर्विचार गरिने एकेडेमीका अध्यक्ष शेरिल बून आइज्याक्सले बताए ।

ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि एकेडेमीले दुई कर्मचारीलाई जिम्मेवार ठहर्‍याएको छ ।

र, आइन्दा उनीहरुलाई काम नदिने निर्णय लिएको छ ।

एकाउन्टेन्सी र्फम प्राइस वाटर हाउसकूप (पीडब्लुसी) सँगको सम्वन्धलाई पनि पुनर्विचार गरिने एकेडेमीका अध्यक्ष शेरिल बून आइज्याक्सले बताए ।

गत आइतबार ८९ औं ओस्कार समारोहमा पीडब्लुसी र्फमका कर्मचारीद्वय ब्रायन कलिनन र मार्था रुजले ‘ला ला ल्यान्ड’ लाई विजेता घोषण गरे । पछि गल्ती भएको भन्दै उक्त अवार्ड खोसेर ‘मुनलाइट’लाई दिइएको थियो ।

यसलाई ओस्कारको ८९ वर्षे इतिहासमै सबैभन्दा ठूलो गल्ती मानिएको छ । कलिननले नाम घोषणा गर्ने दुई पि्रजेन्टरलाई सर्वश्रेष्ठ फिल्मको नाम रहेको खामको ठाउँमा सर्वश्रेष्ठ अभिनेत्रीका लागि छानिएको नामको खाम थमाएका थिए ।

भोट गन्ती गर्ने र खामहरुको जिम्मेवारी सम्हाल्ने र्फम पिडब्लुसीले यस गडबडीका लागि माफी मागिसकेको छ । कलिननले गलत खाम थमाएको केही मिनेट पहिले मात्रै सर्वश्रेष्ठ अभिनेत्री एमा स्टोनको तस्वीर टि्वट गरेका थिए, जबकि बून आइज्याक्समाथि यस गल्तीका लागि ‘ध्यान विकेन्दि्रत’ गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी  सुचना ;
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी सुचना ;
माघ ५ गते सोमवारको राशिफल यस्तो छ
माघ ५ गते सोमवारको राशिफल यस्तो छ
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने
प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने
PM leading Nepali delegation to 73rd UNGA
PM leading Nepali delegation to 73rd UNGA

तपाईंले छुटाउनुभयो कि?