अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’

सारांश

  • काठमाडौं।
  • अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन्।
  • प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा कुनै एकले प्रजनन अधिकारका लागि यौन सम्पर्क गर्न पाउने व्यवस्था छ।

काठमाडौं। अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन्। प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा कुनै एकले प्रजनन अधिकारका लागि यौन सम्पर्क गर्न पाउने व्यवस्था छ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ । लामो समययता छलफलमा रहेको यो विधेयकमा प्रजननका लागि यौन अधिकार सुनिश्चित गरिएको छ ।

बन्दी गर्भवती वा सुत्केरी कारागारबाहिर जान पाउने प्रबन्ध पनि गरेको छ । गर्भवती वा सुत्केरी बन्दीका लागि बसोबास, खानपान र स्वास्थ्यपरीक्षणको विशेष व्यवस्था तोकिएको छ ।

बन्दीले पढ्न पाउने व्यवस्था, स्वाबलम्बी बनाउने प्रयास, विवाह दर्ता गर्न पाउने, नाबालक आमासँग बस्न पाउने, भाग्न खोज्ने बन्दीलाई थप कडा सजायको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !
भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
चीनमा फेरि देखिन थाल्यो कोरोना
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने