प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
१४४९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश सुशील कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् ।
  • उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् ।
काठमाडौं । प्रधानन्यायाधीश सुशील कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् । उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेकी हुन् । प्रधानन्यायाधीश कार्की बिहान सवा ९ बजे बा २ घ ११७५ नम्बरको गाडीमा सर्वोच्च अदालतमा पुगेकी थिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन
असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
कालिकोटमा पहिराेले घर बगायाे !
कालिकोटमा पहिराेले घर बगायाे !
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?

तपाईंले छुटाउनुभयो कि?