महिला साफ च्याम्पियनसिप: नेपाल समुह चरणकाे विजेता

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता

सारांश

  • विराटनगर २,चैत।
  • विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा  नेपाल  समुह चरणकाे विजेता बनेको छ ।
  • शनिवार विराटनगरकाे शहिद रङ्गशालामा  भएकाे खेलमा ब‌गलादेशलाई ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल समुह चरणकाे विजेता भएकाे हाे ।

विराटनगर २,चैत। विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा  नेपाल  समुह चरणकाे विजेता बनेको छ । शनिवार विराटनगरकाे शहिद रङ्गशालामा  भएकाे खेलमा ब‌गलादेशलाई ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल समुह चरणकाे विजेता भएकाे हाे ।

खेलकाे सुरुवाती ६ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ ।  मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेडमा आत्माघाती गाेलले नेपाललाई फाईदा पुगेकाे हाे । खेलकाे २३ मिनेटमा नेपालकाे तर्फबाट अर्काे गाेल गरेकाे छ । हिराकुमारी भुजेलकाे पासमा साबित्रा भण्डारीले  नेपालकाे लागि दाेश्राे गाेल गरीन  भने  मन्जली कुमारी याेन्जनले अर्को गाेल गरेकी थीईन ।

आईतवारकाे खेल भारत र श्रीलङ्का बिच हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?