रङहरुको पर्व होलि

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १४, २०७७
|
|
६० पटक हेरिएको
Shares
रङहरुको पर्व होलि

सारांश

  • अलीशा अधिकारी RnR Groups-US रङहरुको पर्व होलि , अत्यन्त रमाइलो पर्वमा पर्दछ ।
  • यो पर्वलाई भाइचाराको रुपमा पनि हेरिने गरिएको छ।
  • साथीभाइ इस्ट्मित्र आफन्त बीचमा यो पर्वलाई व्यापक मनाइन्छ ।

अलीशा अधिकारी
RnR Groups-US
रङहरुको पर्व होलि , अत्यन्त रमाइलो पर्वमा पर्दछ । यो पर्वलाई भाइचाराको रुपमा पनि हेरिने गरिएको छ। साथीभाइ इस्ट्मित्र आफन्त बीचमा यो पर्वलाई व्यापक मनाइन्छ । विभिन्न रङहरुलाई मिसाएर एउटा बिस्वबन्धुत्व भावनालाई इन्कित गरेको पाइन्छ । रङ्गहरु मिश्रण झै हामी सम्पुर्ण मानव एक अर्कामा घुलित छौं भन्ने कुराको आभास यसै पर्वले गराउछ । केटाकेटी ,बयोबृद्द, महिला ,पुरुषले यो पर्वलाई निकै नै खुसियालीका साथ मनाउछन । रंगीचंगी रङहरुले एकदमै उत्साहका साथ मनाइने यो पर्व प्राय सबै सम्प्रदायमा लोक पृय छ । भक्त प्रल्हादको कथाको प्रसङ्गमा होलिको पौराणिक महत्त्व जोडिएको छ । भक्त प्रल्हादको बध गर्न हिरण्यकस्यपले आफ्नी बैनी होलिका मद्दत लिएका थिए । आगोमा नजल्ने बरदान पाएकी होलिया आफ्नु भदा प्रल्हादलाइ काखमा लिएर अग्निमा बस्छिन ।तर भक्त प्रल्हाद्को भक्तिको अगाडि उन्को बरदानले काम गरेन र उनी आफै जलेर भस्म भइन । उक्त दिनको भोलिपल्ट नै सारा विश्व खुशीमा रङिएको किम्बदन्ती छ । यिनै होलिकाको नामबाट होलि पर्व नाम रहन गएको पौराणिक कथामा बिस्तार गरिएको छ । एउटा नितान्त भाइचाराको पर्व एउटा आत्मीयता साट्ने पर्वलाई केहि बिकृतिले पनि गाजेको छ । विभिन्न नसालु पदार्थ खुलेयाम खाएर अराजक सैलिमा हानिकारक रङ्गहरु मिसाएर अर्कालाई दुख दिने बाटोमा हिडिरहेका मानिसहरुमा बिना चाह लोला हान्ने प्रवृत्तिले यश पर्वमा माथी धेरैको रमाइलो गर्ने खेल्ने, मनाउने उत्साह कम भएको पाइएको छ । येस्ता काम कसैलाई नगर्न पनि विनम्र अनुरोध गर्दछु । विशेष अनुरोध छ होलि पर्वको महिमा, गरिमा अनि यस भित्रको आनन्दलाइ, कसैको उत्साहलाई असर नगरी सभ्य र भब्य तरिकाले होलि मनाउन अनुरोध छ । सबैलाई होलि पर्वको रंगिन शुभकामना । हेप्पी होलि ।
तस्बिर:महेश प्रधान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु