ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
१३
|
१६ पटक हेरिएको
Shares
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !

सारांश

  • काठमाडौं,  २५ जेठ ।
  •  निर्माणको ठेक्का लिएर कम नगरी बस्ने   काठमाडौंका एकसय भन्दा बढी   ठेकेदारलाई  पक्राउ  गर्न सरकारले काटेको पत्र महानगरीय प्रहरी परिसर टेकु प्रहरी कार्यालयमा पुगेको खबर छ।
  • पक्राउ पूर्जी जारी गरिएका ठेकेदार कम्पनीका मालिकहरुमा ‘डन’ ठेकेदारहरु पनि परेका छन्।

काठमाडौं,  २५ जेठ ।  निर्माणको ठेक्का लिएर कम नगरी बस्ने   काठमाडौंका एकसय भन्दा बढी   ठेकेदारलाई  पक्राउ  गर्न सरकारले काटेको पत्र महानगरीय प्रहरी परिसर टेकु प्रहरी कार्यालयमा पुगेको खबर छ।

पक्राउ पूर्जी जारी गरिएका ठेकेदार कम्पनीका मालिकहरुमा ‘डन’ ठेकेदारहरु पनि परेका छन्।  जसमा नव गठित नेकपाका अध्यक्ष पुष्प कमल दाहालका घरबेटी शारदा अधिकारीको कम्पनी  पनि परेकाे छ।

शारदा अधिकारीले कलंकी-नागढुंगा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयले  कारवाही गर्न  काठमाडौं जिल्ला प्रशासनलाई पत्र पठाएको र काठमाडौं जिल्ला प्रशासनले बिभिन्न ठेकेदार कम्पनीलाई पक्राउ गरेर काठमाडौं जिल्ला प्रशासनमा उपस्थित गराउन आदेश दिएको थाहा भएको छ।

गृह मन्त्री रामबहादुर थापा बादलले देशमा देखिएको बेथितीविरुद्ध कडा कदम उठाएर पहिलो पटक आम नागरिकलाई देशमा  गृह प्रशासन भएको  अनुभूति दिएका छन्।  रामबहादुर थापा बादलको कामको सर्बत्र प्रशंसा हुन थालेको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु प्रहरी कार्यालयलाई  ठेकेदारहरु पक्राउ गर्न जारी गरेको आदेश (सूचीसहित)

१ .त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा लि
२ .नयाँयुग निर्माण सेवा जोरपाटी
३ .केदार निर्माण सेवा
४ .स्वच्छन्द र छिरिङ्ग जे भी
५ .गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा।लि।
६ महादेव खिम्ती  मिचिको जे/भी
७ .रानी वन कन्स्ट्रक्सन
८ .वाइस धारा निर्माण सेवा
९ .जागृत निर्माण सेवा
१०  .एडभानस्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
११  .इभांशु-इसा विल्डर्स
१२  .वि कन कं प्रा.लि.
१३  .श्रृषुस्व सत्यम्  कन्स्ट्रक्सन
१४. ओम महासरस्वती र हेमन्त जे/भी
१५  .गौरी गणेश निर्माण सेवा
१६  .केउरेनी वाराही निर्माण सेवा प्रा.लि.
१७  .एड्भान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
१८  .लुना निर्माण सेवा
१९  .पूर्ण विनायक कन्स्ट्रक्सन प्रा.लि.
२०. वाइस धारा निर्माण सेवा
२१. पूर्ण विनायक कन्स्ट्रक्सन प्रा.लि.
२२. मल्टी स्टार कन्स्ट्रक्सन प्रा.लि.
२३. मौलिक कन्स्ट्रक्सन प्रा.लि.
२४ . श्रेष्ठ प्रेरा जे/भि
२५. सूर्य जीवन क प्रा.लि.
२६. ओम निलकण्ठेश्वर क प्रा.लि.
२७. रोस्लिन कन्सट्रक्सन प्रा लि
२८ .कमल जीत निर्माण सेवा
२९. दि कन्चनजङगा र गोल्डेनगुड र पिएस/जे/भि
३० . मौलिक कन्सट्रक्सन प्रा लि
३१  .जलसुरी देवी निर्माण सेवा
३२  .जे एन कन्सट्रक्सन
३३. पूर्ण विनायक कन्सट्रक्सन प्रा लि
३४. पूर्ण विनायक सफल जे/भि
३५. जय दुर्गामाता विल्डर्स
३६. देश प्रेम निर्माण सेवा
३७ . श्रेष्ठ कन्सट्रक्सन कम्पनी  प्रा लि
३८  .गौरी पार्वती  र देश प्रेम जे/भि
४०. भण्डार थोदुङ वर्ल्डवाइड र गौरी गणेश ज/भि
४१. श्री झरना कन्स्ट्रक्सन
४२. श्री पशुपतिनाथ कन्स्ट्रक्सन
४३. श्री पशुपतिनाथ कन्स्ट्रक्सन
४४. पि वि एस टी निर्माण सेवा
४५. कोशी विल्डर्स
४६  .राजधानी  कन्स्ट्रक्सन
४७ .ह्वाइट गोल्ड कन्स्ट्रक्सन गोठाटार
४८. पि.वि.एस.टी. निर्माण सेवा
४९  .गोर्खा कन्स्ट्रक्सन
५०  .सुमन कन्स्ट्रक्सन
५१ .पशुपतिनाथ कन्स्ट्रक्सन
५२  .मौलिक कन्स्ट्रक्सन प्रा.लि.
५३. मणिचुड निर्माण सेवा
५४. सोम सन्स कन्स्ट्रक्सन प्रा.लि.
५५ . उग्रवज्र निर्माण सेवा
५६. सोम सन्स कन्स्ट्रक्सन प्रा.लि.
५७. सम्झना निर्माण सेवा
५८. लोकविर र ओम निलकण्ठेश्वर र शान्ति  जे/भि
५९ . विशाल एण्ड विराट कन्स्ट्रक्सन प्रा.लि
६०. सोवर्ण निर्माण सेवा
६१  .शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
६२. जाल्पादेवी निर्माण सेवा गोर्खा
६३. सन्तोष निर्माण सेवा
६४  .महालक्ष्मीरवटुसफल जे/भी
६५ .सप्तपथ निर्माण कम्पनी प्रा.लि.
६६ .शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
६७. सप्तपथ र पन्त जे/भी
६८  .कोशी विल्डर्स
६९  .रुदादेवी कन्स्ट्रक्सन
७०. मंगलदिप मल्टिप्रपोज प्रा लि
७१. शालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.
७२. देउपुर नि से एण्ड पन्चकन्या सप्लार्यस, काभ्रे
७३  .जाल्पा देवी र पन्थ जे/भी।।
७४. ढाप भोटेचौर निर्माण सेवा
७५. भण्डार थोदुङरवर्ल्ड वाइड जे/भी
७६. मौलिक कन्स्ट्रक्सन प्रा.लि.
७७. देवीथान निर्माण सेवा
७८. शिशिर निर्माण सेवा
७९. ओम बज्रगुरु कन्स्ट्रक्सन प्रा.लि.
८० . वर्ल्डवाइट कस्ट्रक्सन प्रा.लि.
८१. बटु सफल निर्माण सेवा प्रा.लि.
८२. गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा..लि..
८३  .वल्डवाइड र मर्स्यांग्दी  जे/भी
८४ .लामा व्रदर्श  कन्स्ट्रक्सन, वौद्ध
८५ . जि एस थोकर कन्स्ट्रक्सन, ठमेल
८६  . जाल्पादेवी निर्माण सेवा गोर्खा
८७  .समानान्तर प्रेरा जे.भी क.
८८  .टेड्र सपोर्ट इन्टरनेश्नल का.
८९ . रुद्रदेवी  कन्स्ट्रक्सन का.
९०. याक्थुम्हाङ्ग र शुभकामना जे/भी.
९१. रुपा निर्माण सेवा, वानेश्वर, काठमान्डौ
९२ . मंगलदीप मल्टिप्रपोज प्रा.लि. वानेश्वर .
९३ .साइमन कन्स्ट्रक्सन काभ्रे
९४ .आर.के.एण्ड सन्स प्रा.लि.
९५  .शैलुङ निर्माण सेवा
९६  .ताल वाराही निर्माण सेवा
९७  .शैलेन्द्र एण्ड सन्स कन्स्ट्रक्सन जोरपाटि
९८  .वर्ल्डवाइड र गौरी गणेश जे.भी
९९  .मंगलदीप मल्टि प्रपोज प्रा.लि.
१००  .पन्थ कन्सट्रक्सन प्रा लि

(साँघु साप्ताहिक बाट )

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Suraj Lamichhane

    Mukha matrae hoki kaam garera dekhauxa herae oli sarkarko gatibide

    Comment Author

    Bishnu Begha

    Good

    Comment Author

    Mukhya Gurung

    Super good

    Comment Author

    Gb Chettri

    अब गृह मन्त्री लाई प्रचन्ड्को केखत्रा होलात।

    Comment Author

    Narendra Oli

    good

    Comment Author

    Bijay Kc

    Sabbaii dalal haruu laii samatnuu parayooo

    Comment Author

    Dinesh Baidya

    Good

    Comment Author

    Tilak Kc

    good

    Comment Author

    Indra Khadka

    Pakrau garnu par6..chor theykey daar lai

    Comment Author

    Ram Prasad Dahal

    राम्रो

    Comment Author

    Nir Bahadur Thapa

    Good

    Comment Author

    डम्बर बहादुर कार्कि

    Good job

    Comment Author

    Ramu Rayee

    Good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?