इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
६५
|
२५ पटक हेरिएको
Shares
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर

सारांश

  • काठमाडौं ।
  • यो दृश्यमा देखिएको महल भैसेपाटीमा अवस्थित छ ।
  • झट्ट हेर्दा ठूलै व्यापारीको जस्तो देखिने यो महल अरु कसैको नभएर इमानको राजनीति गर्छु भन्दै राजनीतिमा होमिएका रविन्द्र मिश्रको हो ।

काठमाडौं । यो दृश्यमा देखिएको महल भैसेपाटीमा अवस्थित छ । झट्ट हेर्दा ठूलै व्यापारीको जस्तो देखिने यो महल अरु कसैको नभएर इमानको राजनीति गर्छु भन्दै राजनीतिमा होमिएका रविन्द्र मिश्रको हो ।

बिबिसिमा लामो समय काम गरेका मिश्रले राजनीतिमा होमिन मासिक ६ लाखको जागिर छाड्दै इमानको राजनीतिको आडमा मिश्रले राम्रै सम्पत्ति आर्जन गरेको यो घरले प्रष्ट देखिन्छ ।

२० रोपनी क्षेत्रफलमा बनेको यो घरको मूल्य १६ करोड रहेको छ। परोपकारबाट अरुको त थाहा छैन् तर, मिश्रले आफ्नो भने राम्रैसँग उद्दार गरिसकेका रहेछन् । स्रोतका अनुसार अहिले यो घरलार्इ महिनाको ५ लाखमा भाडामा लगाउने तयारी हुँदैछ ।

इमान र इज्जत धरौटीमा राखेर अपहरणकारीले बार्गेनिङ गरेझैं काठमाडौं क्षेत्र नम्बर १ का जनताहरुलाई मिश्रले आँखामा धुलो हाल्ने काम गर्दै आएको देखिन्छ । निष्ठाको राजनीति गर्छु भन्दै चुनावी मैदानमा होमिएका मिश्रले आफ्नो उद्दार गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्दै आएका देखिन्छन् ।

‘आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने अर्काको टाउकोमा जुम्रा हिँडेको देख्ने’ मिश्र नेपाल र नेपालीको पक्षमा र लोकतन्त्रको पक्षमा कहिल्यै रहेका थिएनन् ।

विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्र काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मिश्रसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र बाम गठबनधनका युवा नेता अलिन शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

65 कमेन्ट

    Comment Author

    Bir Bhd

    Thikai ho aba des ko lagi garne holani aafu lai ghar vada le pugi halxa

    Comment Author

    Tulsi Gajurel

    bidesi haruko goti hun rabindra misra dollar ko khel matra garne wala khi hoina mandale raja badile

    Comment Author

    Shankar Bhattarai

    Aruko sampati bibran pani chha ki.

    Comment Author

    Chiran Shah

    Usle ta aafno kamai le jodhe ko ho Aru neta aaye sorat khoja na piye patrakar jeu.

    Comment Author

    Naveen Gadtola

    .

    Comment Author

    Rose Anna

    Yo news jpt ho

    Comment Author

    Sundar Tangbe

    Yo ghar kineko pakkai ho bhane misra bidesh dalal ho party chalauna ko lagi mafia sangga paisa magne ta honi

    Comment Author

    Deepak Joshi

    Dalal netaharuka agent chup
    Lagera basa.
    Vote for change

    Comment Author

    Pramod Bhattarai

    US $ ko Chanda Hola…..

    Comment Author

    Rabindra Kafle

    भने पछि यस्लाई बिदेशीहरूले राम्रै चुनाब खर्च दिएछन कि के हो? यो मान्छे बिदेशी ईसारामा चलेको दलाल हो यस्ता दलाललाई भोट हालेर अाफ्नो मत खेर नफालाै।

      Comment Author

      Mohan Niroula

      Tapai ko buddi chadai aaos sir

      Comment Author

      Bikash Karki

      Thuikka Tero jindagi …. neta ko jhola bokera nai janey vayo 2 / 4 hajar ra 2/4 plate mashu vat ma thukka Tero jindagi …

      Comment Author

      Nawraj Sanjel

      Gobar

    Comment Author

    Bikram Basnet

    Yo sabai bidesi gotiharu ho-hosiyar,

    Comment Author

    Dip Ruwali

    रबिन्द्रले त बिबिसीमा जागिर खाएर सम्पती जोडे रे।केही नभएका फाटेका चप्पल लगाउने सर्बहारा नेता भनाउंदाहरूले जोडेको सम्पतीको बारेमा किन प्रश्न गर्न नसकेको?

      Comment Author

      Bikash Karki

      Sahi ho

      Comment Author

      Rajesh Paudyal

      एक्दम राम्रो प्रश्न !

      Comment Author

      Binod Gautam

      Exactly

    Comment Author

    Ashok Neupane

    हावा समाचार, नाम पनि अनिल लाई अलिन लेखेको छ

    Comment Author

    Lagnath Sharma

    राज्निती मा लाग्नु अगाडी को सम्पती लाई राज्निती मा लाग्दै मा यस्तो भन्न नमिल्ला कि

    Comment Author

    Sudhir Aryal

    पैसा हुनेले किन्छ त के को रिस

    Comment Author

    Bishnu Sapkota

    Vrasta chari chor danka neta vanda afno paurakh maa sampati jodne misra is best

    Comment Author

    Bishnu Sapkota

    Ramro kura sunna garna na dine kukur haru na vukeko ramro

    Comment Author

    Tika Bhusal

    लामो समय सम्म बिबिसी को काम गर्दा कमायको धनपैसा तर्फ नि सोच्ने कि!

    Comment Author

    Mr.Padma Raj Shakya

    Rastapati hunalai hola

    Comment Author

    DP Jhapali

    रबिन्द्र मिश्र बेलायतको जागिरको कमाइले नपुगेर अझ बढि कमाउन नेपालको राजनितीमा छिरेका हुन् भन्ने कुरा बुझ्न ढिला गर्नु हुन्न है..

      Comment Author

      Afjal Khan

      तपाई लाइ त थाहा रैछ त राजनिती मा पैसा हुन्छ भनेर हुनत तपाईं पनि त्यस्तै राजनितिग्य को पछि लाग्नि पर्नु भयो होला तर रबिन्द्र मिस्र तपाईं ले सोचेजस्तो ब्याक्तित्व हुनुहुन्न जो जनता को रगत लाइ पैसा मा परिवर्तन गरेर ऐस आराम मा बस्नि

    Comment Author

    Badri Man Joshi

    रबिन्द्र जि बृद्ध को हाराहारी मा पुग्नु भो यतिन्जेल नेपाल मा सबभन्दा धेरै तलब खाने मध्य कमाइ गरि तेति घर बनाउनु त मामुली हो ।अब बुधेसकाल मा समाज सेवा गर्न खोज्नु राम्रै होनि।तर धेरै तलब खाइ रजाइ गरेको ले राजनिती नै गरेर इमानदारी को नारा मा सुकिला मुकिला को बिच मा देश नै हाक ने सपना देखेकोले गरिब देश को दुर्गम गरिबी क्षत्र मा समाज सेवा गरेको भए हुन्थोकी जस्तो लाग्छ।

    Comment Author

    Shila Shiwakoti

    aafulai aina naharne le sadhai aro kalo vako dekhaxa marne vaneko hami janta nai hamilai bekub parxan netale

    Comment Author

    Sagar Sharma

    K yini le varstachar garera kineko ho? Timi justo chor dalal media ko aru k kam xa ra yo vannu bahek sala dalal haru jhole khate media arab ko varstachar hunxa tesko barema kahe vannu pardaina life vari kam garera kineko ghar ko Daha hunxa jhole haru lai

      Comment Author

      Sharma Ke Pi

      100% right

    Comment Author

    Suman Bogati

    Haisiyat hunele kinxa ni

    Comment Author

    Dhiraj Budhathoki

    SHIKHAR NEWS KO PAISALE KINEKO HO ?

    Comment Author

    Komal Panta

    बेलायतको घुसपैठ हो रबिन्द्र मिस्र, सोह्र करोडको घर कुनठूलो कुरा हो र?

    Comment Author

    Ganesh Budhathoki

    tetro samaya jagir khako yatiko gharta vai halxni ho yauta gharko ni yatro news 16 karod haina arab nai sampati hunu parx rb saga

    Comment Author

    Madhav Pokharel

    चुनाव जितेर किन्नु भन्दा अगाडि किनेकाे राम्राे हाे त ।

    Comment Author

    Prem Bhandari

    Naurimuso buda

    Comment Author

    RaJs Gautam

    Huda hudai parisram gari kamayeko dhanma pani aakha lagauna thale hanumaan haru..kina timiruko paari bata raasan aauna xadyo?

    Comment Author

    Ram Mishra

    रविन्द्र मिश्रले अाफ्नाे मेहनत र परिश्रमले अार्जन गरेकाे सम्पत्ति माथि प्रश्न नउठाउँ । भ्रष्टचार गरि कमाएर बनाएका भ्रष्टचारीहरुकाे दरबार प्रति प्रश्न उठाउँ ।

    Comment Author

    Amod Sharma

    Radi ka baan haru rabindra mishra ko kina khedo khanchas jitye pachi herlas..ta kun party ko hos bhan la??

    Comment Author

    Madan Man Rajbhandari

    K vanna khojeko ki ahile dekhinai vrastachar gari paisa kaamai sakyo vanna khojeko? England ma tetro barsa kaam gareko birsis. Na chahine bakwas.

    Comment Author

    Afjal Khan

    यो समाचार संजालले सहि गलत छुट्याउन पहिला सिक अनि न्युज पोस्ट गर्नु

    Comment Author

    Madhu Sapkota

    आजसम्मको सम्पती उनको कमाइ हो। किनकी आजसम्म उनी कुनै लाभदायेक राजनितिक पदमा बसेका छैनन । तेसैले यो दुस्प्रचार गर्नुको कुनै तुक छैन ।

    Comment Author

    Naba Raj Kafle

    यो पत्रुकार पक्कापनी कुनै पार्टीको झोले हो?? छि छि तेरो पत्रुकारिता …

    Comment Author

    Tara Kc

    जिन्दगी भर बि बि सि मा कमाएको पैसा ले रबिन्द्र मिस्र ले घर किन्दा भरौटेको किन टाउको दुखाइ ? एक पटक रबिन्द्र मिस्र को प्रोफाइल चेक गरौ अनि मिडिया बाजि गरौला

    Comment Author

    Saila Lama

    Ravindrale vrastachar garxa Vanna khojeko ho usanga paisa xa kinxa timro tauko kina dukhauxau kina Aruko charitrasanga khelna khojxau

    Comment Author

    English Learner Sagar

    karma gare ra kamayera paesa le banayeko ghar ho raja ho…… nepal ka fata neta ko sampati lekha jokha garna jau….. te fata neta le jati kamayeka chan sab corruption or vrasthachar bata kama chan… kunae pani kura ko agrument raknu vanda paela ramrari socha vichar gare ra matra gara…… misha is onely one person who can made beautiful nepal

    Comment Author

    Keshav Karki

    अरूलाई अाराेप लगाउनछाडेर चुपबस्दा राम्राेहाेला

    Comment Author

    Bal Gyaba Tamang

    जुनसुकै पार्टीको नेता हुनु भए तापनि उस्तै हो.

    Comment Author

    Rohit Dangal

    corrupt online media…

    Comment Author

    Rohit Dangal

    this media are doing prostitutes,,,

    Comment Author

    Resham Khadka

    को भन्दा को कम…

    Comment Author

    D Raaz Thakoori

    hawa news.

    Comment Author

    Shrestha Bikash

    राजनीति मा लाग्नु नै पैसा कमाउन हो। समाजसेवा गर्न त धुर्मुस सुन्तली रवि लामेछाने सँग सिके हुन्छ

    Comment Author

    Milan Shrestha

    रबिन्द्र मिस्र को मेहेनत मा अाँखा नलगाउ ! अरु नेताको घर को स्रोत खोइ ?

    Comment Author

    Uddhab Khadka

    He is earning good money because of he has good jod, educated, good family background and he was working honestly so not necessary to blame him like other leaders.

    Comment Author

    Matrika Dhungana

    Darabar Po rachh t ram ram yatro rupiya kasari kamaya baf re baf

    Comment Author

    Buddhipd Rai

    रविन्द्र मिश्रजी काठमाण्डौंकै पुर्खौली वासिन्दा हुन् र नोकरी गरेको श्रमले घर जग्गा सस्तो भएको समयमा आर्जन गरेको हुन सक्दछ न कि 2047 साल पछि फाटेको र टालेको जाँगे/हापपेन्ट र टायरको चप्पलमा काठमाण्डौं उपत्यका छिरेका/प्रवेश गरेका आजका ठूला दलका खरबपति र ज्ञानेन्द्र शाहको आर्थिक हैशियत बराबर आफ्नो आर्थिक हैशियत बनाएका नेताहरु जस्ता होइनन होला रविन्द्र मिश्रजी भन्ने हाम्रो बुझाइ रहेको छ।

    Comment Author

    Risal Bk

    हुनत म रबिन्दजीकाे पार्टिकाे मान्छे त हाेईन तर झुट्टाकुरा सहन मन लागेन करिब १ राेपनी जमिनमा १0 साै बर्ष पहिला बनेकाे उन्काे घर कसैलाई राजनिती गर्ने साधन भएछ कठै ..

    Comment Author

    Bishnu Prasad Phuyal

    रबिन्द्रमिस्र मानिस सज्जन ईमान्दार हुन एसमा दुईमत छैन तर जवानि ,युवा ,छन्जेल कपाल कालो हुन्जेल ईस्टर्लिड पाउन्ड खाएर बेलाएतको कामगरे अहिले बुढेसकीलमा कपाल सबै पाकेपछि सेतै हुने बेलामा देसलाई केहिगर्छु भनेर अगिसर्दा अल्लि कस्तो कस्तो लाग्ने जनतालाई !!

    Comment Author

    Ganga Karki

    K unla napalma vastachar garerw kenaka hunrw jagir khayera kinda pani k ko arop ho vaneko kure bugna garo

    Comment Author

    Risal Bk

    छिमेकीकाे नताले देखेकाे लेखेकाे ।

    Comment Author

    Mumishwor Sharma

    राम्रो लाई राम्रो भन्न नसक्ने ले के को गलत पर्चार गर्न खोजेको होला??? सर्म लाग्नु पर्ने हो स्तातस लेख्न पनि।

    Comment Author

    Himal Grg

    घर किन्न हुदैना र ??????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 65
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?