प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सारांश

  • फिल्म “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक भएको छ ।
  • फिल्ममा अभिनेत्री प्रियंका चोपडा र अभिनेता फर्हान अख्तर मुख्य भुमिकामा रहेका छन् ।
  • सोनाली भोस्लेको निर्देशनमा बनेको उक्त फिल्ममा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित छोरीलाई परिवारले कसरी अगाडी लग्छ भन्ने कुरामा जोड दिई त्यही बीचको घटना क्रमलाई देखाइएको छ ।

फिल्म “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री प्रियंका चोपडा र अभिनेता फर्हान अख्तर मुख्य भुमिकामा रहेका छन् । सोनाली भोस्लेको निर्देशनमा बनेको उक्त फिल्ममा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित छोरीलाई परिवारले कसरी अगाडी लग्छ भन्ने कुरामा जोड दिई त्यही बीचको घटना क्रमलाई देखाइएको छ ।यो फिल्म प्रेरणादायक वक्ता आयशा चौधरीको वास्तविक जीवन कहानीमा आधारित छ ।

यो फिल्म ११ अक्टोबरमा रिलिज हुने भएको छ ।“द स्काई इज पिङ्क”ले बलिउड फिल्म क्षेत्रमा प्रियांकाको पुनरागमनको संकेत गरेको छ । प्रियांका बलिउडमा पछिल्लो समय सन् २०१६को जय गंगाजलमा पुलिसको भुमिकामा देखा परेकी थिइन् । त्यसपछि उनी हलिउड प्रोजेक्टका फिल्महरु “बेवाच, अ किड लाइक जेक र इजन्ट इट रोमान्टिक”मा देखा परेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
संसदीय समितिका सभापतिको मनोनयन आज
संसदीय समितिका सभापतिको मनोनयन आज
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
कखरा पढेको स्कुलमा कुलमानले  इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
कखरा पढेको स्कुलमा कुलमानले इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता
लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन