इमान हराएको छैन, चालकले गरे ३ लाखको सामान फिर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४० पटक हेरिएको
Shares
इमान हराएको छैन, चालकले गरे ३ लाखको सामान फिर्ता

सारांश

  • काठमाडौं ।
  • भाडाको कारमा छुटेर हराएको सामान प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
  • बुधबार बिहान साढे ४ बजे काठमाडौंको अनामनगर भाटभटेनी देखी नैकापसम्म जाँदा बा२ज २२७९ नम्बरको भाडाकारमा छुटेको सामान चालकले प्रहरीलाई बुझाएका थिए ।

काठमाडौं । भाडाको कारमा छुटेर हराएको सामान प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बुधबार बिहान साढे ४ बजे काठमाडौंको अनामनगर भाटभटेनी देखी नैकापसम्म जाँदा बा२ज २२७९ नम्बरको भाडाकारमा छुटेको सामान चालकले प्रहरीलाई बुझाएका थिए । त्यसपछि प्रहरीले सम्बन्धितलाई बुझाएको हो ।

करिब ३ लाख पचास हजार वरावरको गरगहना, नगद, लेडिज पर्स भाडाकार चालक धरान चौकीबारी घर भई हाल भिमसेनगोला बस्ने ३८ वर्षका सिमल राईले फेलापारी प्रहरीलाई बुझाएका थिए ।
राई आफै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बुझाउन गएका थिए ।

हराएका सामान गुल्मी, वाझकटेरीकी वसन्ता भुषाललाई प्रहरीले झिकाइ उनकी बहिनी सोनिया भुषाललाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
मतदाता भन्छन्–“  मतदान खेर जाने त होइन”
मतदाता भन्छन्–“ मतदान खेर जाने त होइन”
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
पोखरामा १३ वर्षीया बालिका मृत फेला
पोखरामा १३ वर्षीया बालिका मृत फेला
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे