अचानक डा. गोविन्द केसी सिडियो कार्यालय जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३० पटक हेरिएको
Shares
अचानक डा. गोविन्द केसी सिडियो कार्यालय जाँदै

सारांश

  • काठमाडौं,  माघ १७ ।
  •   प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्न डा गोविन्द केसी काठमाडौं सिडियो कार्यालय जाने भएका छन् ।
  • बुधवार १० बजे बबरमहलस्थित कार्यालयमा जाने उनले बताएका छन् ।

काठमाडौं,  माघ १७ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्न डा गोविन्द केसी काठमाडौं सिडियो कार्यालय जाने भएका छन् । बुधवार १० बजे बबरमहलस्थित कार्यालयमा जाने उनले बताएका छन् ।

नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी उनको नागरिकताको प्रतिलिपि माग्ने डा केसी अलायन्सका डा अभिषेकराज सिंहले बताए । उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा सिंह त्यहाँ पुग्नेछन् ।

न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।
स्वास्थ्यखबरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २ गते सोमवारको राशिफल यस्तो छ
चैत २ गते सोमवारको राशिफल यस्तो छ
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै
पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
३ दिने आमहड्ताल फिर्ता गर्न मन्त्रीले आन्दोलनकारिलाइ बोलाए
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो

तपाईंले छुटाउनुभयो कि?