इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
१४
|
२८ पटक हेरिएको
Shares
इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

सारांश

  • नयाँ दिल्ली, ६ चैत,  सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ ।
  • भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।
  • भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिनुभएको हो ।

नयाँ दिल्ली, ६ चैत,  सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिनुभएको हो ।

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेला परेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।

गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डिएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसद्मा जानकारी दिनुभएको छ ।

यद्यपी हिजो सोमबार संसदमा स्वराजले ३८ जनाको डिएनए नमूना परिक्षणबाट पुष्टि भएको र एक जनाको भने आंशिक मात्र मिलेको बताउनुभएको थियो ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Surya Tmg

    Rip

    Comment Author

    Chyanba Tamang Chyanmang

    Aba india ma nai pasey best

    Comment Author

    Shiva Cheetri

    Good job

    Comment Author

    Purnaprasad Kharal

    Rip

    Comment Author

    Bom Jee

    Rip

    Comment Author

    Suresh Roka

    Omg

    Comment Author

    Arjun Khadka

    iraqki jantu le mare.

    Comment Author

    Gopal Babu Gopal Babu

    Rip

    Comment Author

    Lila Simkhoda

    गुट,धन्नेबात,खालिकतिनेपालि,अाबपृछनिभारातपनि

    Comment Author

    Dharma Bc

    Rip

    Comment Author

    Shrestha Suresh

    Rest In Peace

    Comment Author

    Aakriti Joshi

    The innocent ppl get killed …whether they are from India or from anywhere … they are human like everyone else … let not laugh and be happy please …

    Comment Author

    Ramesh Adhikari

    Bad news

    Comment Author

    Tapendra Sharma

    Good dhoti marexan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
माओवादी केन्द्रमा सामूहिक राजीनामा
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य
नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्

तपाईंले छुटाउनुभयो कि?