सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा

सारांश

  • काठमाडौं स् दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् ।
  • यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।
  • कैलाली क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी राजपा सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए ।

काठमाडौं स् दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।

कैलाली क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी राजपा सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।

स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए । यो समाचार नागरिक पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी
चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?
मोदी नेपाल आउन लाग्दा कीन पुगे वर्षमान पुन चीनको सिमामा ?
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !
मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !

तपाईंले छुटाउनुभयो कि?