इरानमा ‘गोही’ लाई फाँसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
इरानमा ‘गोही’ लाई फाँसी

सारांश

  • इरानमा ‛पर्सियाको खाडीका गोही’ भनी चिनिने लागूऔषध कारोबारका नाइके र अर्का एकलाई फाँसी दिइएको छ ।
  • ३६ वर्षीय उनलाई अन्तर्रा्ष्ट्रिय जलमार्गबाट एक सय टन लागूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरी फाँसी दिइएको थियो ।
  • गोही विभिन्न भेषमा लागूऔषधको कारोबारी गर्दै आएका थिए ।

इरानमा ‛पर्सियाको खाडीका गोही’ भनी चिनिने लागूऔषध कारोबारका नाइके र अर्का एकलाई फाँसी दिइएको छ । ३६ वर्षीय उनलाई अन्तर्रा्ष्ट्रिय जलमार्गबाट एक सय टन लागूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरी फाँसी दिइएको थियो ।

गोही विभिन्न भेषमा लागूऔषधको कारोबारी गर्दै आएका थिए । उनले इरान र खाडी क्षेत्रमा बलियो सञ्जाल बनाएर लागूऔषधको कारोबार गर्दै आएको मिडिया रिपोर्टमा उल्लेख छ । गोहीको खास नाम अझै खुलाइएको छ । उनको अगाडिको नाम ए जेटबाट शुरु हुने उल्लेख । उनका साथीको नाम एम एचबाट शुरु हुने भनिएको छ ।

इरानमा लागूऔषधको कारोबार गर्नेमाथि कडा सजायको कानुन छ ।(एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
आजदेखि सुरु भयो कांग्रेसको घर–घर जाऔं कांग्रेस जिताऔ अभियान
तीनजना नेपाली विद्यार्थीको शव पहिचान
तीनजना नेपाली विद्यार्थीको शव पहिचान
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
बडादसैँको टीकाको शुभसाइत ११ः५५ मा !
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
स्याल कराउने डाँडामा पर्यटकको भीड
स्याल कराउने डाँडामा पर्यटकको भीड
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख