इरानमा २३ जना सांसद्लाई कोरोना

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
३६ पटक हेरिएको
Shares
इरानमा २३ जना सांसद्लाई कोरोना

सारांश

  • तेहरान, फागुन २१ ।
  • इरानमा २३ जना सांसदमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
  • २३ जना सांसद नै संक्रमित भएको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताए को अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।

तेहरान, फागुन २१ । इरानमा २३ जना सांसदमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । २३ जना सांसद नै संक्रमित भएको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताए को अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।

केही दिनअघिपनि इरानका उपस्वास्थ्यमन्त्री रउपराष्ट्रपतिमै कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितको संख्यामा वृद्धि भएपछि इरानकासर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पहिलोपटक सबै नागरिकलाई भाइरसबाट बच्नव्यक्तिगत सरसफाइलगायत रोकथामका अन्य उपायलाई अवलम्बन गर्न आग्रह गरेका छन् ।बुधबार बिहानसम्म इरानमा कोसंक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?