उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
४८ पटक हेरिएको
Shares
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल

सारांश

  • एजेन्सी ।
  • यतिबेला उडिरहेको विमानमा एक जोडीले यौनसम्पर्क गरेको तस्बिर भाइरल भएको छ ।
  • बेलायतको म्यानचेस्टरबाट इबिजातर्फ उडेको विमानमा यौनसम्पर्क गरेको जोडीको तस्बिर भाइरल भएको हो ।

एजेन्सी । यतिबेला उडिरहेको विमानमा एक जोडीले यौनसम्पर्क गरेको तस्बिर भाइरल भएको छ । बेलायतको म्यानचेस्टरबाट इबिजातर्फ उडेको विमानमा यौनसम्पर्क गरेको जोडीको तस्बिर भाइरल भएको हो ।

स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको र्यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेका थिए ।

सोही उडानमा रहेका एक यात्रुले उक्त दृष्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।
यौनसम्पर्क गर्नुअघि युवकले ‘कसैसँग कन्डम छ ?’ भनेर सोधेका थिए । सँगै रहेका एक यात्रुले भने, ‘सुरूमा त हामीले ऊ जिस्किएको होला भन्ने ठानेका थियौं, तरपछि साँच्चै नै उसले आफूसँगै रहेकी युवतीसँग यौनसम्बन्ध बनायो ।’

सो जोडीबीचको सम्बन्ध प्रष्ट भइसकेको छैन । उनीहरू पति–पत्नी वा प्रेमी–प्रमिका हुन् या विमानमा सहयात्रीमात्र हुन् भन्ने प्रष्ट हुन सकेको छैन । सो जोडीले मदिरा सेवन गरेको बताइएको छ ।

छेउमा रहेका यात्रुलाई अर्कातिर फर्कन भन्दै उनीहरू यौनसम्पर्कमा लिप्त भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् । उनीहरूको गतिविधिका बारेमा विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको यात्रुहरूको भनाइ छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ  जेपी गुप्ता
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता
डुबेर मृत्यु  तथा बेपत्ता
डुबेर मृत्यु तथा बेपत्ता
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
Câmara Aprova Projeto Que Tributa Apostas Esportivas Com Cassinos Online; Texto Vai A Sançã
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे

तपाईंले छुटाउनुभयो कि?