नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता
सारांश
- काठमाडौं, १८ असार ।
- पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् ।
- सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित महिनापनि सेप्टेम्बर भएको सुनाउँदै यस्तो बेलामा पनि नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाईरहेको गुनासो पोखे ।
काठमाडौं, १८ असार । पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् । सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित महिनापनि सेप्टेम्बर भएको सुनाउँदै यस्तो बेलामा पनि नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाईरहेको गुनासो पोखे । उनले नेकपा नेतृत्वलाई अपराधीको संज्ञा समेत दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया