लकडाउन एक हप्ता थपिदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
लकडाउन एक हप्ता थपिदै

सारांश

  • कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ ।
  • सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ ।
  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय गरी प्रस्ताव मन्त्रिपरिषदमा लाने टुंगो लगाएको छ ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय गरी प्रस्ताव मन्त्रिपरिषदमा लाने टुंगो लगाएको छ । आज बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

११ चैत्र देखि १८ चैत्रको विहानसम्म गरिएको लकडाउन थपेर २५ चैत्रसम्मका लागि लम्ब्याइएकोमा फेरि एक हप्ता लम्ब्याइएको हो । योसँगै यस वर्षको नयाँ वर्ष लकडाउनमै मनाउनुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एकैदिन १४०३ जना कोरोना संक्रमित थपिए
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
नयाँ एचआइभी संङ्क्रमित थपिए
नयाँ एचआइभी संङ्क्रमित थपिए
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन