उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम

सारांश

  • गाईघाट साउन ,२७।
  • हालै मात्र उदयपुर को प्रहरी प्रमुखको कार्यभार र नेतृत्व सम्हाल्न आएका जिल्ला प्रहरी कार्यालय का प्रमुख  एसपी चन्द्रदेव राईले आज  आईतबार उदयपुर जिल्ला का राजनीतिक दल,विभिन्न संघ सस्था का प्रमुख,त्रियुगा उधोग बाणीज्य संघ,उदयपुर निर्माण ब्यबसायी संघ लगायत,पत्रकार हरु सग परिचय तथा भेटघाट कार्यक्रमको आयोजना गरेका छन् ।
  • उनले उपस्थित हरुसग परिचय कार्यक्रम पछि सबैको प्राथमिकता मा परेको उदयपुर जिल्ला मा हुने  अपराधका घटना, अवैध लागूऔषध र चोरी निकासी अपराध ,यौन व्यवसाय, जुवातास, महिला हिसां तथा ट्रार्फिक व्यवस्थापन लाई आफुले पहिलो प्राथमिकता मा राखी सबैसग समबन्य गरी काम गर्ने र कसैले कानुन बिपरित काम गरेमा कारवाही समेत  गरीने बताएका छन् ।

गाईघाट साउन ,२७। हालै मात्र उदयपुर को प्रहरी प्रमुखको कार्यभार र नेतृत्व सम्हाल्न आएका जिल्ला प्रहरी कार्यालय का प्रमुख  एसपी चन्द्रदेव राईले आज  आईतबार उदयपुर जिल्ला का राजनीतिक दल,विभिन्न संघ सस्था का प्रमुख,त्रियुगा उधोग बाणीज्य संघ,उदयपुर निर्माण ब्यबसायी संघ लगायत,पत्रकार हरु सग परिचय तथा भेटघाट कार्यक्रमको आयोजना गरेका छन् ।

उनले उपस्थित हरुसग परिचय कार्यक्रम पछि सबैको प्राथमिकता मा परेको उदयपुर जिल्ला मा हुने  अपराधका घटना, अवैध लागूऔषध र चोरी निकासी अपराध ,यौन व्यवसाय, जुवातास, महिला हिसां तथा ट्रार्फिक व्यवस्थापन लाई आफुले पहिलो प्राथमिकता मा राखी सबैसग समबन्य गरी काम गर्ने र कसैले कानुन बिपरित काम गरेमा कारवाही समेत  गरीने बताएका छन् ।

प्रहरी सेवालाई जनमैत्री तथा थप प्रभावकारी बनाउन कहील्यै पछि नपर्ने उनले जोड दिए ।जनता लाई सधै प्रहरीले को साथ रहेको र पूर्व प्रहरी प्रहरी प्रमुख भट्ट ले गरेका कामहरुलाई पनि  निरन्तरता दिने एसपी राईले बताए ।

उनले समाज लाई शान्ति सुरक्षा दिने कुरा मा आफु कहिले पछि नपर्ने र त्यसको लागि नागरीक,समाज र प्रहरी साथ मिलेर काम गर्नुपर्ने कुरामा जोड दिए।सञ्चारकर्मी लाई सरल र छिटो तरिकाले सूचना उपलब्ध गराउने र कसैलाई कानुनीरुपमा केही समस्या परेमा १०० मा फोन गरी सूचना दिनुहुन समेत सबैमा आग्रहसमेत गरेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
गाउपालिकाले संचालनमा ल्यायो टोल फ्रि सेवा !
गाउपालिकाले संचालनमा ल्यायो टोल फ्रि सेवा !
युट्युवलाई चुनौती बन्यो टिकटक
युट्युवलाई चुनौती बन्यो टिकटक
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
उत्तरगंगा धाम र ढोरबराहको खै प्रचार
उत्तरगंगा धाम र ढोरबराहको खै प्रचार