काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

सारांश

  • काठमाडौं ४,चैत।
  • काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ ।
  • आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  ।

काठमाडौं ४,चैत। काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ ।आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  ।

मकवानपुरको चित्लाङ केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?