उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै

सारांश

  • उदयपुर ३०,भदौ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्दैछ ।
  • नेपाली फुटबल विकासको लागि फिफाको सहयोगमा तल्लो तहबाट फुटबल विकास गर्न एन्फाले शनिबार देखि  आफ्ना ४५ सदस्य जिल्ला हरु मा  ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्न लागेको हो ।

उदयपुर ३०,भदौ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्दैछ ।नेपाली फुटबल विकासको लागि फिफाको सहयोगमा तल्लो तहबाट फुटबल विकास गर्न एन्फाले शनिबार देखि  आफ्ना ४५ सदस्य जिल्ला हरु मा  ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्न लागेको हो । शनिबार बाट ग्रासरुट कार्यक्रम सुरु हुने भएपनि औपचारिक उद्घाटन पछि हुने एन्फाका प्रवक्ता किरण राईले  बताए ।

उदयपुर को गाईघाटमा आज सनिबार दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुदैछ,उदयपुर फूटबल संघ एन्फा का जिल्ला अध्यक्ष रन्जन कार्की का अनुसार कार्यक्रममा ६ देखि १२ बर्षसम्मका बालबालिका सहभागी हुनेछन् । यस कार्यक्रममा सिनियर खेलाडीले खेल्ने फुटबल नियम लागु हुँदैन । बालबालिकालाई मनोरन्जनात्मक तरिकाले फुटबल खेल्न सिकाईन्छ ।

एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतको कार्य गर्न ४५ वटै जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्रीहरु प्रदान गरेको छ ।एन्फाले सुगम जिल्लालाई ५ लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । यस्तै दुर्गम जिल्लाको लागि एन्फाले १० लाख नगद र १ लाख बराबरीको खेल सामग्री प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तपाईंले छुटाउनुभयो कि?