उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक र अध्यक्ष सम्मान

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक र अध्यक्ष सम्मान

सारांश

  • उदयपुर।
  • नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक  सुरेन्द्रकुमार पौडेल र उद्योगका अध्यक्ष अक्रुर खडका लाई मजदुर संघ–संगठनले सम्मान गरेका छन्।
  • सम्मान कार्यक्रममा बोल्ने मजदुर संघ–संगठनका बक्ताहरुले धरायसी बनेर निजीकरण हुन लागेको उधोग लाई महाप्रबन्धक नियुक्त भएर आयका महाप्रबन्धक पौडेल ले आफ्नो नेतृत्व मा उधोगमा धेरै कुराहरु परिबर्तन गरी सही काम र प्रबल ईच्छा का कारण आज उद्योग को उत्पादन क्षमता ८०० मेट्रिक टन सम्म पुराउन सफल भयको कुरा राखेका थिए ।

उदयपुर। नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक  सुरेन्द्रकुमार पौडेल र उद्योगका अध्यक्ष अक्रुर खडका लाई मजदुर संघ–संगठनले सम्मान गरेका छन्।

सम्मान कार्यक्रममा बोल्ने मजदुर संघ–संगठनका बक्ताहरुले धरायसी बनेर निजीकरण हुन लागेको उधोग लाई महाप्रबन्धक नियुक्त भएर आयका महाप्रबन्धक पौडेल ले आफ्नो नेतृत्व मा उधोगमा धेरै कुराहरु परिबर्तन गरी सही काम र प्रबल ईच्छा का कारण आज उद्योग को उत्पादन क्षमता ८०० मेट्रिक टन सम्म पुराउन सफल भयको कुरा राखेका थिए ।निजीकरण हुनलाग्दा को समयमा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त भयर आयका पौडेल ले  बिजुली,मेसीन हरु,कर्मचारी, प्राविधिक हरु  मजदुर संघ–संगठन बाट हुनेगरेका अबरोध हरु लाई चिर्दै र उचित ब्यबस्थापन गर्दै उधोग लाई वार्षिक रु १०,१५  करोडको घाटा बाट निकालेर ३५ करोड भन्दा बढी नाफामा लगेका छन।

बिधुत कटौतीका कारण दैनिक ६०० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले सिमेन्टको उत्पादन गर्ने  गियर मेशिन परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको छ।उधोग को उत्पादन क्षमता ८०० मेट्रिक टन पुर्याउने पनि उद्योग प्रशासनले जनाएको छ । हालै मात्र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक सहितको टीमको पहलमा अरुण तेस्रो र अप्पर तामाकोशी आयोजना को लागी गैडा छाप सिमेन्ट प्रयोग गर्ने बारेमा आबस्यक छलफल समेत चलीरहेको उद्योग प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न
लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
ओलीको भीम रावलमाथि व्यङ्ग्यः ‘‘तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ?”
होसियार ! उपभोक्ता ठगे मुद्दा
होसियार ! उपभोक्ता ठगे मुद्दा
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने
प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने

तपाईंले छुटाउनुभयो कि?