उद्योगधन्दा खोल्नेलाई २ वर्ष कर नलाग्ने मन्त्रीको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
उद्योगधन्दा खोल्नेलाई २ वर्ष कर नलाग्ने मन्त्रीको घोषणा

सारांश

  • काठमाडौ – कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष  कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् ।
  • मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन ।
  •   आजको कारोबारमा यो समाचार छापिएको छ ।

काठमाडौ – कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष  कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् ।

मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन ।  आजको कारोबारमा यो समाचार छापिएको छ ।

‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ सहकार्य गरेर अगाडि बढ्ने हो’, मन्त्री शाहीले भने । रारामा बोटिङ सञ्चालन गर्न चाहने पयटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा समेत मन्त्री शाही गरे।

कर्णाली प्रदेशमा प्याराग्लाइडिङ, र्‍याफ्टिङ, होटल र रेस्टुरा तथा ठूलो होटल खोल्नको लागि आवश्यक नीतिनियम बनाउने र लगानीकर्तालाई सहज बनाउने मन्त्री शाहीले बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Swanirmit Sumnima

    Ekdam sahi nirnaya….udhyog haru kholera afanai muluk ma rojgariko srijana garnuparcha, ta ki sojha sajha janata bideshi mulukma homina naparos.

    Comment Author

    Samir Shahi Thakuri

    Police lay rakheko hunu parxa

    Comment Author

    Sanjeeb Uprety

    Both decision , NGO out and TAX FREE, is appreciated.

    Comment Author

    Purbali Roshan

    Ekdam sahi nirnaya….udhyog haru kholera afanai muluk ma rojgariko srijana garnuparcha, ta ki sojha sajha janata bideshi mulukma homina naparos.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको जनसंख्या आधा घट्ने
नेपालको जनसंख्या आधा घट्ने
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
म्यान्मारको खानीमा पहिरोमा एक सय ६२ को मृत्यु
म्यान्मारको खानीमा पहिरोमा एक सय ६२ को मृत्यु
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
IED thrown to Biratnagar metropolis office
IED thrown to Biratnagar metropolis office
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना
आकाशमै इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट जोगियो
आकाशमै इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट जोगियो
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी

तपाईंले छुटाउनुभयो कि?