उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १६, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ कात्तिक ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २८ सय २४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय २२ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २८ सय २४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय २२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार २३ जनाको पिसीआर परिक्षणमा २८ सय २४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३६ सय २० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३४ हजार ८ सय ४२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत
पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत
ब्याक गरेर किच्ने टिपर चालकलाइ प्रहरीले भगायाे: स्थानीय
ब्याक गरेर किच्ने टिपर चालकलाइ प्रहरीले भगायाे: स्थानीय
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
सिन्धुपाल्चोकमा बिहानै भूकम्प
सिन्धुपाल्चोकमा बिहानै भूकम्प
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
श्रमिक हक अधिकार कागजमै सीमित
श्रमिक हक अधिकार कागजमै सीमित
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह