एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज

सारांश

  • काठमाडाैँ, १८ साउन ।
  • नेपालले अाफ्नाे एकदिवसीय शृङ्खलाकाे दाेस्राे खे‍ल नेदरल्याण्डसँग अाज खेल्दैछ ।
  • पहिलाे खेलमा लज्जास्पद हार व्यहाेरेकाे नेपाल दाेस्राे खेलमा जित निकाल्ने सुरमा मैदानमा उत्रनेछ।

काठमाडाैँ, १८ साउन । नेपालले अाफ्नाे एकदिवसीय शृङ्खलाकाे दाेस्राे खे‍ल नेदरल्याण्डसँग अाज खेल्दैछ । पहिलाे खेलमा लज्जास्पद हार व्यहाेरेकाे नेपाल दाेस्राे खेलमा जित निकाल्ने सुरमा मैदानमा उत्रनेछ। अाज हुने खेल नेपालकाे दाेस्राे एकदिवसीय खेल हुनेछ ।

नेपालकाे ब्याटिङ् चल्न नसक्दा पहिलाे खेलमा नेपालले नेदरल्याण्डसँग ५५ रनकाे हार व्यहाेर्नु परेकाे थियाे  ।

दुई खेल समावेश उक्त शृङ्खलाकाे अाज अन्तिम खेल नेपाली समय अनुसार २ः४५ मा सुरु हुनेछ । खेलकाे प्रत्यक्ष प्रसारण कान्तिपुर टलिभिजनले गर्नेछ ।

(theseedpharm.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lafa Yaman

    Bestub luck hero harulai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत
प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत
प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी
प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि