उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
५४ पटक हेरिएको
Shares
उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?

सारांश

  • काठमाडौं ।
  • भावी उपराष्ट्रपतिका लागि भइरहेको मतदान जारी रहेको छ ।
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदान आज दिउँसो ३ बजेसम्म रहनेछ ।

काठमाडौं । भावी उपराष्ट्रपतिका लागि भइरहेको मतदान जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदान आज दिउँसो ३ बजेसम्म रहनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार हालसम्म संघतर्फ २५० र प्रदेश तर्फ ४७३ मत खसेको छ ।

उपराष्ट्रपति बन्न नेकपा (एमाले) उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उमेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश वर्षपछि काठमाडौं–राजविराज नियमित हवाई उडान
दश वर्षपछि काठमाडौं–राजविराज नियमित हवाई उडान
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बिजुलीबजार सरे पूर्वयुवराज पारस, अनि हिमानी ?
बिजुलीबजार सरे पूर्वयुवराज पारस, अनि हिमानी ?
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।