मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट

सारांश

  • काठमाडौं ।
  • आगामी असोज २ गते हुने स्थानीय निर्वाचनका लागि मेयरको टिकट कसले पाउने भन्ने विषयमा विवाद हुँदा वीरगन्जस्थित राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालयमै कुटाकुट भएको छ ।
  • राजपाका आन्तरिक दुई समूहबीच टिकट पाउने विषयलाई लिएर झडप भएको हो ।

काठमाडौं । आगामी असोज २ गते हुने स्थानीय निर्वाचनका लागि मेयरको टिकट कसले पाउने भन्ने विषयमा विवाद हुँदा वीरगन्जस्थित राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालयमै कुटाकुट भएको छ ।

राजपाका आन्तरिक दुई समूहबीच टिकट पाउने विषयलाई लिएर झडप भएको हो । मेयरको टुंगो लगाउन होटेल कुमु प्यालेसमा बैंठक बसीरहेको समयमा छलफल चलिरहेको समयमा विमल श्रीवास्तबले वरियताको हिसावले नै आफू पुरानो मान्छे भएका र स्थानीयको समस्याका बारेमा पनि जानकार रहेकाले टिकटको लागि दावी गरेका थिए भने राजेशमान सिंहले पनि आफूले टिकट पाउनु पर्ने अडान राखेका थिए ।

यसै विषयमा विवाद भइरहँदा दुई पक्षका कार्यकर्ताहरु भने झडपमा उत्रिएका थिए । केही बेरको हानाहानीपछि केही कार्यकर्ता घाइते पनि भएको बुझिएको छ ।

पहिलो र दोस्रो चरणको चुनावमा भाग नदिएको राजपाले तेस्रो चरणको चुनावमा भने भाग लिने जनाएको हो । स्थानीय तहको निर्वाचनका लागि ६ पार्टी सम्मिलित राजपाले कसलाई लागि मेयर पदमा उम्मेदवार बनाउने विषयले पनि टुंगो पाएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर-जयनगर रेल वैशाखदेखि
जनकपुर-जयनगर रेल वैशाखदेखि
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
संघ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ
संघ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
मालिकको गाडि र मालिक्निको ‘सेक्स ड्राइभर’ एउटै !
मालिकको गाडि र मालिक्निको ‘सेक्स ड्राइभर’ एउटै !
भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस
भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)