उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }

सारांश

  • https://youtu.
  • be/7EqlTKJGU4c प्रकाश योगी हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज को अबसर पारी तिज लाई लक्षित गरेर बजार मा तिज गीत सार्बजनिक गर्न मा यति बेला कलाकार हरु ब्यस्त छ्न ।
  • पछिल्लो समय मा अत्यन्तै ब्यस्त लोकप्रिय गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ ले पनि तिज गीत सार्बजनिक गर्न मा ब्यस्त छन ।

https://youtu.be/7EqlTKJGU4c

प्रकाश योगी

हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज को अबसर पारी तिज लाई लक्षित गरेर बजार मा तिज गीत सार्बजनिक गर्न मा यति बेला कलाकार हरु ब्यस्त छ्न । पछिल्लो समय मा अत्यन्तै ब्यस्त लोकप्रिय गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ ले पनि तिज गीत सार्बजनिक गर्न मा ब्यस्त छन । गत बर्ष को तिज गीत सितरा ले भरिएको घुम्टो ओडेर बाट सहयात्रा सुरु गरेको यो संगीतिक जोडि ले यो बर्ष को तिज गीत बैँस चडेको ,र भदौरे झरी बजार मा सार्बजनिक गरेका छन।
भदौरे झरी नामक गीत गायक प्रकाश कटुवाल को युट्युब च्यानल मार्फत बजार मा सार्बजनिक भएको उक्त गीत लाई स्मृति म्युजिक प्रा.ली .ले बजार ब्यबस्थापन गरेको छ ।

प्रकाश कटुवाल र उमा श्रेष्ठ को आवाज रहेको गीत मा लय/ शब्द गायक कटुवाल कै रहेको छ । राजेश घिमिरे को छयाङकन नवीन घर्ती मगर को सम्पादन रहेको छ। शंकर बि सी ले निर्देशन गरेको गीत मा अभिनय गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ कै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
खेर जाँदै शिलाजित
खेर जाँदै शिलाजित
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै
रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?

तपाईंले छुटाउनुभयो कि?