ऋषि धमलासँग अन्तर्वार्ता दिन डर लाग्छ : मेयर शाक्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
ऋषि धमलासँग अन्तर्वार्ता दिन डर लाग्छ : मेयर शाक्य

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूलाई पत्रकार ऋषि धमलासँग बोल्नपनि डर लाग्ने बताएका छन् ।
  • शनिबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूलाई पत्रकार ऋषि धमलासँग बोल्नपनि डर लाग्ने बताएका छन् । शनिबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर शाक्यले भनेका छन्, मलाई तपाईजत्तिको बरिष्ठ पत्रकारसँग कुरा गर्नपनि डर लाग्छ । यत्रो ठूलो पत्रकारको लागि म सानो मान्छे उभिएको छु । तपाईको स्वरको अगाडि मेरो स्वर नै सुनिँदैन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?