एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)

सारांश

  • असोज १, ईटहरी, जम्बो टोलि सहित प्रचारको सिलसिलामा देश यात्रामा निस्किएको छक्का पन्जा २ टोलिले पुर्वको मुटु ईटहरिमा पनि निकै राम्रो साथ पाएको छ ।
  • विभिन्न प्रस्तुती सहित ईटहरी आईपुगेको टीमले गर्मी र घामको प्रवाह नगरी दर्शक झुमाएका थिए ।
  • फिल्मका कलाकारहरुले छक्का पन्जा २ कै गीतमा नाचेका थिए भने निर्देशक दीपाश्री निरौला र केदार घिमिरे माग्ने बुढाले भने कमेडी प्रस्तुत गरेर दर्शक हसाएका थिए ।
असोज १, ईटहरी,
जम्बो टोलि सहित प्रचारको सिलसिलामा देश यात्रामा निस्किएको छक्का पन्जा २ टोलिले पुर्वको मुटु ईटहरिमा पनि निकै राम्रो साथ पाएको छ । विभिन्न प्रस्तुती सहित ईटहरी आईपुगेको टीमले गर्मी र घामको प्रवाह नगरी दर्शक झुमाएका थिए । फिल्मका कलाकारहरुले छक्का पन्जा २ कै गीतमा नाचेका थिए भने निर्देशक दीपाश्री निरौला र केदार घिमिरे माग्ने बुढाले भने कमेडी प्रस्तुत गरेर दर्शक हसाएका थिए । नेपाल आईडललाई व्यंग्य गर्दै नेपाल खाईडल नामले दीपा जर्ज र केदार गायक भैइ कमेडी प्रस्तुत गरेका थिए । हेर्नुस उनिहरुले प्रस्तुत गरेको भिडियो यस्तो छ ।
(भिडियो)
फिल्म यहि असोज ११ गते देशभर एकसाथ प्रदर्शनमा आउदैछ । दीपा श्री निर्देशित फिल्म छक्का पन्जा २ को प्रचार प्रसारमा पुरै टीम एकजुट भएर लागेका छन । दीपकराज गिरि, दीपाश्री निरौला, प्रीयन्का कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, डेब्यु नायक स्वरुप पुरुष ढकाल लगायतका कलाकार यतिखेर देश दौडाहामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?