आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
३९ पटक हेरिएको
Shares
आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पुर्नगठन गर्ने भएका छन् ।
  • हिजो बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो ।
  • सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएको जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पुर्नगठन गर्ने भएका छन् । हिजो बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएको जनाए ।

सचिवालय बैठकले प्रवास कमिटी पनि गठन गरेको छ। बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?