तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
सारांश
- काठमाडौं, कात्तिक ४ – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् ।
- यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।
- २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।
काठमाडौं, कात्तिक ४ – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।
गएको वैशाखदेखि रानीपोखरी पुननिर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया