एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
५० पटक हेरिएको
Shares
एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश

सारांश

  • नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् ।
  • एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।
  • त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।

त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ:  मुख्यमन्त्री शाही
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ: मुख्यमन्त्री शाही
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!