मोदीले ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।
- भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ट्वीट गर्दै अप्रेशन असफलताको शुभकामना दिएका छन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।
भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ट्वीट गर्दै अप्रेशन असफलताको शुभकामना दिएका छन्।
उनले आफ्नो घनिष्ठ मित्र ओलीको अप्रेशन सफलताका लागि पशुपतिनाथलाई स्मरण गरेका छन्। साथै उनले अप्रेशन सफल हुने र छिटै सञ्चो हुनेसमेत विश्वास व्यक्त गरेका छन्। उनले ओलीको नेतृत्वमा नेपाल र भारतबीच सम्बन्ध सुदृढ भएकोसमेत बताएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया