एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

सारांश

  • काठमाडौं।
  • नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
  • असार १६ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो।

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ। असार १६ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो।

बिहीबार महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो।

यस्तै झलनाथ खनाललाई सम्मानित नेतामै दोहोरिएका छन्। यसअघि अध्यक्षमा दावी गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको थियो।

तीन जनाको नाम महाधिवेशनले सर्वसम्मत गरेको र अन्य पदाधिकारीको नाम भने सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान
सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान
जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक
एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड
एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक