एक महिलालाई छुरा हानेर हत्या
सारांश
- काठमाडौं ।
- सुनसरीको इटहरीमा माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
- इटहरी महनागरपालिका ४ माखिममा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सुनसरीको इटहरीमा माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । इटहरी महनागरपालिका ४ माखिममा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोनियाका श्रीमान् विदेशमा छन् । किन हत्या गरे भन्ने बारेमा इलाका प्रहरी कार्यालय इटहरीले राइलाई पक्रेको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया