एक सय तीन वर्षीयाबाट मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२०३ पटक हेरिएको
Shares

सारांश

  • पोखरा, ३१ वैशाख ।
  • पोखरा लेखनाथ महानगरपालिका– २६ मा १०३ वर्षीया अनुरुपा बन्जराले मतदान गर्नुभएको छ ।
  • उहाँले भवानी कालिका माविको ‘क’.

पोखरा, ३१ वैशाख । पोखरा लेखनाथ महानगरपालिका– २६ मा १०३ वर्षीया अनुरुपा बन्जराले मतदान गर्नुभएको छ ।

उहाँले भवानी कालिका माविको ‘क’.मतदान केन्दबाट पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको थियो । त्यस्तै कास्की, मादी गाउँपालिका–४ माजडिहीका १०२ वर्षीय वामदेव सापकोटाले धु्रव माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै महानगरपालिका –१७, महतगाँैडाका– ८८ वर्षीय चन्द्रकान्त भण्डारीले जानकी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?