नेकपाका जिल्ला सेक्रेटरी पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेकपाका जिल्ला सेक्रेटरी पक्राउ परे

सारांश

  • रोल्पा ।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
  • रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको तीन महिने अभियानअन्तर्गत रोल्पाको धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ । कार्यक्रममा अन्य नेता कार्यकर्ताको उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ ।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्तद्वारा प्रमाणपत्र प्रदान
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी
मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट