एक सातामा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
४६ पटक हेरिएको
Shares
एक सातामा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

सारांश

  • काठमाडौं।
  • एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो।

काठमाडौं। एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो। अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए।

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौं”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।”

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै
क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !
क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र
अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र
उपराष्ट्रपति चीन भ्रमणमा
उपराष्ट्रपति चीन भ्रमणमा