सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह

सारांश

  • सिद्वार्थ बैंकले गत वर्षको मुनाफाबाट वितरण गर्न लागेको ३ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्ने भएको छ ।
  • आज बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।
  • माघ १६ गते सम्पन्न भएको सभाबाट पारित भएको उक्त नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकोले खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ ।

सिद्वार्थ बैंकले गत वर्षको मुनाफाबाट वितरण गर्न लागेको ३ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्ने भएको छ । आज बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

माघ १६ गते सम्पन्न भएको सभाबाट पारित भएको उक्त नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकोले खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ । साथै कम्पनीले शेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगरेको भए चाडैनै अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्टारमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
Estranged couple Malaika Arora and Arbaaz Khan goes on a dinner date with family, see pics
Estranged couple Malaika Arora and Arbaaz Khan goes on a dinner date with family, see pics
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’
‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
शेरबहादुर देउवा किन सरकार प्रति नरम बने ?
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!