एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने

सारांश

  • काठमाडौं।
  • एनआइसी एसिया बैंकले आफना ग्राहकको सुविधाका लागि भन्दै बैंकिङ कारोबार गर्ने समय बढाएको छ।
  • बैंकले देशका प्रमुख शहरहरुमा समय अवधि बढाएको हो।

काठमाडौं। एनआइसी एसिया बैंकले आफना ग्राहकको सुविधाका लागि भन्दै बैंकिङ कारोबार गर्ने समय बढाएको छ। बैंकले देशका प्रमुख शहरहरुमा समय अवधि बढाएको हो।

बैंकका २० शाखामा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैंकिङ कारोबार खुला राख्ने निर्णय गरेको छ।

(https://hippainhelp.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amar Rajbhandari

    Darae ramro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?