एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

सारांश

  • काठमाडौँ, २७ कार्तिक।
  • एनआईसी एशिया बैंक लिमिटेड (ल्क्ष्ऋब्) ले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा डाकेको छ।
  • बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो।

काठमाडौँ, २७ कार्तिक। एनआईसी एशिया बैंक लिमिटेड (ल्क्ष्ऋब्) ले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा डाकेको छ।बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो।

कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको ४६२ औँ बैठकले सो निर्णय गरेको हो।साधारण प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
उज्यालो प्रदेशको अँध्यारो गाउँ
उज्यालो प्रदेशको अँध्यारो गाउँ
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा
रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना

तपाईंले छुटाउनुभयो कि?