एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन

सारांश

  • गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए।
  • त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।
  • नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो।

गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।

नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ।

‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ।’ परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ।

यसको अध्यक्ष मन्त्री हुन्छन्। एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन्।

आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
Webroot Review
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
पूर्वमन्त्री सिंहको निधन
पूर्वमन्त्री सिंहको निधन
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

तपाईंले छुटाउनुभयो कि?