करण जाेहरले ताेड्दै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
सारांश
- बलिउड सुपरस्टार सलमान खानका लगातार १३ फिल्मले सय करोड क्लबमा स्थान बनाएका छन् ।
- यसमा हिट फ्लप सबैखाले फिल्म सामेल छन् ।
- उनका पछिल्ला १३ फिल्मबाट करीब १२ सय करोडको कमाइ भएको छ ।
बलिउड सुपरस्टार सलमान खानका लगातार १३ फिल्मले सय करोड क्लबमा स्थान बनाएका छन् । यसमा हिट फ्लप सबैखाले फिल्म सामेल छन् । उनका पछिल्ला १३ फिल्मबाट करीब १२ सय करोडको कमाइ भएको छ । तर अब उनलाई पछि पार्न आउँदैछ करण जोहरको धर्मा प्रेडक्शन । जसको पछिल्ला दुई फिल्म राजी र धडकले राम्रो प्रदर्शन गरिसकेका छन् भने अन्य प्रतिक्षित फिल्म आउने क्रममा छन् । धेरैको रिलिज मिति पनि तोकिइसकेको छ ।
करण जोहरको प्रोडक्शन जुन गतिमा अघि बढिरहेको छ त्यो हिसाबले यो त पक्का छ कि सलमानको १२ सय करोड वाला रेकर्ड धरासाइ हुने वाला छ । किनकि धर्मा प्रोडक्शनको फिल्म लाइनअप यति बलियो छ कि कहीँ भूल हुने सवाल नै उठ्दैन । साथै यो प्रोडक्शनमा ४०० करोडी सुपर स्टार आमिर खान खेलाडी अक्षय कुमार लागाएतका कलाकार जोडिएपछि अबको निश्चत समय भित्र सलमान पछि पर्ने पक्का छ ।
धर्मा प्रोडक्शनका आउँदै गरेका केही फिल्म पोस्टरहरु स
अाेसाे वायाेग्राफि

केसरी

ड्राइभ

स्टुडेन्ट अफ द इअर

प्रतिक्रिया