दिपाबारे प्रश्न गर्दा दिपक यसरी जंगिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
दिपाबारे प्रश्न गर्दा दिपक यसरी जंगिए

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • चर्चित कलाकार दिपकराज गिरीले आफ्नो नाम दिपाश्री निरौलासँग जोडेर जथाभावी प्रश्न नगर्न पत्रकार ऋषि धमलालाई कडा चेतावनी दिएका छन् ।
  • आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौं, २ बैशाख । चर्चित कलाकार दिपकराज गिरीले आफ्नो नाम दिपाश्री निरौलासँग जोडेर जथाभावी प्रश्न नगर्न पत्रकार ऋषि धमलालाई कडा चेतावनी दिएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

आफू र दिपाश्रीबीच कलाकारिताको सम्बन्ध रहेको उनको भनाई छ । उनले आफूलाई मनपर्ने नेता नै केपी शर्मा ओली भएको बताए । उनले भने,‘मलाई नेपालका नेतामा केपी ओली मनपर्छ । विश्वका नेताको कुरा गर्दा मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मनपर्छ । उहाँहरु दुवैसँग करिस्म्याटिक क्षमता छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?