दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता

सारांश

  • दोलखा।
  • स्याङ्जामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा बहादुर कार्कीले अग्रता लिएका छन्।
  • कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार चार सय ७ मतले पछि पारेका छन्।

दोलखा। स्याङ्जामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा बहादुर कार्कीले अग्रता लिएका छन्। कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार चार सय ७ मतले पछि पारेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मा‌ओवादी केन्द्रका उम्मेदवार कार्कीले २ हजार तीन सय ३९ मत तथा एमालेका शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेका छन्।

दोलखामा गएरातिबाट मत गणना सुरु भएको हो। दोलखाको २ वटा गाउँपालिकाको १० वटा मतदान केन्द्रमा हिजो पुनः मतदान भएपछि मतगणना सुरु भएको हो।

दोलखाको १० वटा मतदान केन्द्रमा हिजो भएको निर्वाचनमा ४ हजार २ सय ५७ अर्थात ४९ दशमलब ८ प्रतिशत मत खसेको हो। ८ हजार ५ सय १४ मतदाता रहेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    ustvarjanje racuna na binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?