एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली

सारांश

  • काठमाडौं, १५ चैत ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको तत्कालीन सरकारले गरेको काम देखेर विरोधिहरू छटपटाएको आरोप लगाएका छन् ।
  • मंगलबार रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यू टावरको उद्घाटन गर्दै उनले आफू नेतृत्वको सरकारले अघि सारेका विकासका कामहरू पूर्ण हुँदै गएकाले विरोधीहरूमा छटपटाहट चलेको टिप्पणी गरे ।

मंगलबार रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यू टावरको उद्घाटन गर्दै उनले आफू नेतृत्वको सरकारले अघि सारेका विकासका कामहरू पूर्ण हुँदै गएकाले विरोधीहरूमा छटपटाहट चलेको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा छ, चुनाव आउँदैछ एमाले नेतृत्वमा आएपछि के के भयो त्यो जनमानसमा लैजाऔँ, आत्तिएकाहरू अरु छटपटाउँछन् ।’

साथै, उनले भूमिहिनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर काम रोकेको आरोप समेत लगाए ।

(https://nuttyscientists.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?