नेकपामा अर्काे यौन काण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेकपामा अर्काे यौन काण्ड

सारांश

  • काठमाडौँ, २५ फागुन ।
  • सभामुखको कुर्सीमा आसीन भएकै बेला जबजस्ती करणीको आरोप खेपेका नेकपा नेता कृष्णबहादुर महरा र बालिक खड्काको बंश दाबी मुद्धा देपिरहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका काण्डहरु सेलाउन नपाउदै नेकपाका अर्का सांसद पनि जबर्जस्त करणीको आरोपमा पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीले सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावललाई बुधबार पत्रलाउ गरेको हो ।

काठमाडौँ, २५ फागुन । सभामुखको कुर्सीमा आसीन भएकै बेला जबजस्ती करणीको आरोप खेपेका नेकपा नेता कृष्णबहादुर महरा र बालिक खड्काको बंश दाबी मुद्धा देपिरहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका काण्डहरु सेलाउन नपाउदै नेकपाका अर्का सांसद पनि जबर्जस्त करणीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावललाई बुधबार पत्रलाउ गरेको हो । (देशान्तर साप्ताहिकबाट)

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?